IME Life New

घोडिघोडा लघुवित्तको शेयर कारोबार खुल्यो, ओपन रेञ्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजबाट घोडिघोडा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुलेको छ । नेप्सेले घोडिघोडा लघुवित्तको सेयर कारोबारका लागि ७७.०१ रुपैयाँदेखि २३१.०३ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ ।

लघुवित्तको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ । लघुवित्तले हिजो मंगलबार २ लाख ७६ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

Esewa
Crest

घोडिघोडा लघुवित्तले गत असार २० देखि २४ गतेसम्म कुल १ लाख ३२ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS