Connect IPS
IME Life

राजधानीकै एटिएममा चोरी, दरवारमार्गबाट पाँच चिनियाँ रंगेहात पक्राउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंस्थित दरवारमार्गकै एटिएम बुथबाट रकम चोरिन थालेपछि अन्यत्रको अवस्था के होला ? आइतबार उज्यालो नहुँदै रकम चोरीमा संलग्न प्रहरीले पाँच जना चिनियाँलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

पाँच जना चिनियाँ टोलीले एउटा बाणिज्य बैंकको एटिएम प्रयोग गरेर नबिल बैंकको एटिएमबाट रकम निकाल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुको साथबाट ठूलो रकम समेत बरामद भएकोले अन्य थप एटिएमहरुबाट समेत रकम चोरी भएको अनुमान गरिएको छ । शंकास्पद रुपमा रकम निकाल्दै गरेको देखेपछि प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा ठूलो रकम फेला परेपछि थप रहस्य खुलेको थियो ।

Prabhu
Crest

सो गिरोहको साथबाट एक करोड ३६ लाखभन्दा बढि नगद समेत फेला परेको प्रहरीले जनाएको छ । नेपालका एटिएमहरु असुरक्षित हुँदा समय समयमा यस्ता घटना हुने गरेका छन् । कसको कुन खाताबाट रकम निकालियो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS