IME Life New

रिलायबल लाईफको धनगढी शाखामा तीज विशेष कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले तीजको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनगढी शाखाको आयोजनामा गरिएको तीज विशेष कार्यक्रममा बीमा अभिकर्ता तथा स्थानीयबासी महिलालाई दर खुवाउँदै बीमा जनचेतना कार्यक्रम सम्पन्न गरिएको धनगढी शाखा प्रमुख चन्द्र बहादुर बिष्टले जानकारी दिए ।

Esewa
Crest

शनिबार आयोजित कार्यक्रममा ४० भन्दा बढि अभिकर्ता तथा स्थानीयबासी सहभागी थिए । महिलाहरुको पर्व तीजको अवसरमा आयोजित कार्यक्रममा दर खाँदै जीवन बीमाबारेमा बुझ्ने मौका पाएको शाखा प्रमुख बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS