IME Life New

सन नेपाल लाइफद्धारा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम वुधवार कैलालीको हशूलीया, सूख्खटामा र बिहिबार टिकापूर र लम्किमा आयोजना गरेको थियो ।

Crest

कार्यक्रममा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम गरी कम्पनीका महाप्रबन्धक कमल राज गौतमद्धारा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा महाप्रबन्धक गौतमले बीमाको विशेषता महत्व र अभिकर्ताले कर्तव्यको बिषयमा जानकारी दिएका थिए ।कार्यक्रममा अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS