IME Life

गुराँस लाइफको ५० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । इन्स्योरेन्सको २९ लाख ७० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २९ लाख ७० हजार कित्ता (५० प्रतिशत) हकप्रद सेयर बिक्री गरेको थियो । सोही सेयर बिहीबार नेप्सेमा सूचीकृत गरिएको हो ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पुँजी ९२ करोड ९४ लाख रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS