IME Life New

नेपाल इन्स्योरेन्सको नाफा ५२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  कम्पनीको खुद नाफा ५२ प्रतिशतले वृद्धि हुँदै १८ करोड ५ लाख पुगेको छ।

कुल बीमा शुल्क आर्जन रकम ३३ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १७ करोड पुगेको छ भने खुद बीमा शुल्क आर्जन रकम ३० प्रतिशतले वृद्धि हुँदै ५८ करोड १९ लाख पुगेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी १७ रुपैया ७२ पैसा रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS