IME Life New

आईएमई लाइफको २१ घातक रोगविरुद्ध ५० लाखको बीमा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २१ घातक रोगको उपचार खर्च ५० लाख रुपैयाँसम्मको रक्षावरण गर्ने बीमा योजना सार्वजनिक गरेको छ ।

आईएमई लाईफले २१ घातक रोग विरुद्ध रक्षावरण योजना सार्वजनिक गरेसँगै बीमितले विभिन्न खालका २१ घातक रोगहरुको सरक्षावरण गर्ने भएको हो । यस योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्नेछन ।

Esewa
Crest

यस योजना सार्वजनिक हुनु अगावै बीमालेख लिइसकेका बीमितहरुले समेत यो योजनामा सहभागी हुन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS