IME Life New

सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद प्रयोजनको लागि तोक्यो बुक क्लोज मिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । इन्स्योरेन्स कम्पनीले साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । कम्पनीले ७० प्रतिशत हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको हो ।

कम्पनीले साउन ५ गते १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार कित्ता हकपद विक्री गर्नका लागि निवेदन दिएको थियो । हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

Esewa
Crest

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड १९ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS