IME Life New

मेटलाईफको बीमासँगै शैक्षिक कारखानामा सन्तानलाई छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ शिक्षा सुरक्षा बीमा योजना खरिद गर्ने ग्राहकका सन्तानले शैक्षिक संस्था कारखानाले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरुमा विशेष छुट पाउने भएका छन् ।

मेटलाइफ र कारखानाबीच शैक्षिक कार्यक्रमहरुमा विशेष छुट दिने सम्बन्धमा सम्झौता गरेसँगै सो बीमालेख खरिद गर्ने ग्राहकहरुका सन्तानले छुट पाउने भएका हुन् ।

Esewa
Crest

कारखानाले विभिन्न खालका इनोभेटिभ क्लबमार्फत बालबालिकाहरुका लागि नियमित कक्षा, क्यापहरु त्था विशेष सत्रलगायतका विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

कारखानाले सञ्चालनमा ल्याउने शैक्षिक कार्यक्रमहरुमा मेटलाइफका शिक्षा सुरक्षा योजना खरिद गर्ने ग्राहकको बच्चाहरुले नियमति कक्षा तथा क्याम्पहरुका सहभागी हुँदा १५ प्रतिशत र विशेष सत्रमा सहभागी हुँदा २० प्रतिशत सम्मको छुट पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS