IME Life New

समता माइक्रोफाइनान्सको कम्पनी सचिवमा विश्वराज श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

समता माइक्रोफाइनान्स वित्तीय संसथाको कम्पनी सचिवमा विश्वराज श्रेष्ठलाई नियुक्त गरिएको छ । असार ३० गते बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाले सचिवको पदमा उनलाई नियुक्त गरेको हो ।

यसअघि कम्पनी सचिवको जिम्मेवार सोही संस्थामा वरिष्ठ पदमा कार्यरत मनोज प्रसाद निरौलाले लिएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS