IME Life New

सबै जीवन बीमा कम्पनीहरुको प्रीमियम क्याकुलेशन इन्स्योरेन्स खबर डट कमबाट गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सबै जीवन बीमा कम्पनीहरुको प्रीमियम क्यालकुलेशन अब इन्स्योरेन्स खबर डट कमबाट गर्न सकिने भएको छ । इन्स्योरेन्स खबर डटकमले प्रीमियम क्याल्कुलेटर क्याटागोरी थप गरेसँगै सबै जीवन बीमा कम्पनीहरुको प्रीमियम क्याल्कुलेशन गर्न सकिने भएको हो ।

बीमा बजारमा १९ जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका ती बीमा कम्पनीहरुको प्रीमियम क्यालकुलेशन अब इन्स्योरेन्स खबर डट कमको वेभसाइटबाट सजिलो र झन्झट मुक्त तरीकाले गर्न सकिनेछ ।

Esewa
Crest

कसरी गर्न सकिन्छ ?
इन्स्योरेन्स खबर डट कम वेभसाइट खोले पछि माथि पट्टि प्रीमियम क्याल्कुलेटर क्याटागोरी देख्न सकिनेछ । प्रीमियम क्याल्कुलेशनको लागि त्यहाँ क्लिक गरेपछि सबै बीमा कम्पनीहरुको नाम देख्न सकिनेछ । र आफुलाई चाहिएको कम्पनीमा गएर क्लिक गरेपछि प्रीमियम क्याल्कुलेशन गर्न सकिन्छ ।

इन्स्योरेन्स खबर डट कम बीमा सचेतना फैलाउने उद्देश्यका साथ सञ्चालनमा आएको अनलाइन पोर्टल हो । इन्स्योरेन्स खबर डट कमले बीमा  तथा अर्थ सम्बन्धि समाचारहरु सम्प्रेषण  गर्दै आईरहेको छ ।

प्रिमियम क्याल्कुलेटर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS