IME Life New

एलआईसीले माग गर्यो ६० भन्दा बढी कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एलआईसी लाइफ इन्स्योरेन्स कम्पनी ले ६५ जना कर्मचारी माग गरेको छ । जसमा शाखा प्रबन्धकमा १५ जना तथा सहायकमा ५० जना गरी ६५ जना कर्मचारी माग गरेको छ ।

Esewa
Crest

कम्पनीले काठमाडौं उपत्यका बाहिरका शाखाहरुका लागि कर्मचारी आवश्यकताको माग गरेको छ। कम्पनीले साउन ३१ गते सम्मका लागि आवेदन खुल्ला गरेको छ । इमेल मार्फत पनी ईच्छुक आवेदकले आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS