Connect IPS
IME Life

निर्धन उत्थान लघुवित्तद्धारा बीमा वापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । लघुवित्तको बारास्थित सिम्रौनगढ शाखाले आफूसँग कारोबार गर्दै आएको सदस्यको मृत्यु उपरान्त बीमा रकम हस्तानान्तरण गरेको हो ।

मौलापुर नगरपालिका वडा नं. ८ सोनरनिया निवासी सुदामा देबीको कालगतीले मृत्यु भएपछि मृतकका पति छोटेलाल हजरालाई बीमावापत ६५ हजार रुपैयाँ मृत्तु दाबी रकम हस्तान्तरण गरिएको हो । उक्त रकम बैंकका शाखा प्रमुख हसमुदिन मियाले हस्तान्तरण गरेका थिए ।

Prabhu
Crest

हालसम्म यस शाखाले ३१ जनालाई २८ लाख ८२ हजार १ सय २९ रकम बितरण गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS