IME Life New

निर्धन उत्थान लघुवित्तद्धारा बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । लघुवित्तको बारास्थित सिम्रौनगढ शाखाले आफूसँग कारोबार गर्दै आएको सदस्यको मृत्यु उपरान्त बीमा रकम हस्तानान्तरण गरेको हो ।

मौलापुर नगरपालिका वडा नं. ८ सोनरनिया निवासी सुदामा देबीको कालगतीले मृत्यु भएपछि मृतकका पति छोटेलाल हजरालाई बीमावापत ६५ हजार रुपैयाँ मृत्तु दाबी रकम हस्तान्तरण गरिएको हो । उक्त रकम बैंकका शाखा प्रमुख हसमुदिन मियाले हस्तान्तरण गरेका थिए ।

Esewa
Crest

हालसम्म यस शाखाले ३१ जनालाई २८ लाख ८२ हजार १ सय २९ रकम बितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS