IME Life New

आइएमई लाइफको बीमा सेवा आईसिएफसी फाइनान्सबाट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा सेवा आईसिएफसि फाइनान्स लिमिटेडबाट पाइने भएको छ । सो सम्बन्धि यी दुई कम्पनीबीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक आशिष सिंह र आईसिएफसि फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले आईसिएफसि फाइनान्स लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS