IME Life New

सनराइज क्यापिटलले १० करोड युनिट म्युचुअल फन्ड ल्याउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सनराइज क्यापिटलले म्युचुअल फन्डको एकाइ विक्री गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । क्यापिटललेसनराइज म्युचुअल फन्ड अन्तर्गत ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ को १० करोड इकाई बिक्रीका लागि बोर्डसँग अनुमति मागेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले उक्त इकाई बिक्री गर्न लागेको हो । यस फन्डको व्यवस्थापक तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । सनराइज क्यापिलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड स्कीम हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS