IME Life New

सनराइज क्यापिटलले १० करोड युनिट म्युचुअल फन्ड ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सनराइज क्यापिटलले म्युचुअल फन्डको एकाइ विक्री गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । क्यापिटललेसनराइज म्युचुअल फन्ड अन्तर्गत ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ को १० करोड इकाई बिक्रीका लागि बोर्डसँग अनुमति मागेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले उक्त इकाई बिक्री गर्न लागेको हो । यस फन्डको व्यवस्थापक तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । सनराइज क्यापिलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड स्कीम हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS