IME Life New

आज शिवम सिमेन्ट्सको सर्वाधिक कारोवार; खरिद गर्ने ब्रोकरनै आक्रामक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आज शिवम सिमेण्ट्सको सर्वाधिक ५ करोड १८ लाख बराबरको शेयर किनबेच भएको छ।  कम्पनीको बजार मूल्य १ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै ६६० प्रति कित्तामा बजार बन्द भएको छ।

आज पहिलो कारोवार ६५० रुपैया प्रति कित्ता भएकोमा ६६९ को उच्च विन्दुसम्म बजार मूल्य पुगेको थियो।  आजको न्यून विन्दु ६४७ रुपैया  थियो।

Esewa
Crest

के देखायो आजको फ़्लोर्सिटले ?

आज बिक्री गर्ने ब्रोकर भन्दा खरिद गर्ने ब्रोकरनै आक्रमक भएको देखिन्छ।  आज ३९ नम्बर ब्रोकरबाट सर्वाधिक ८५ लाख ४० हजार बराबरको १२ हजार ८ सय ८० कित्ता शेयर खरिद भएको छ  भने ४५ नम्बर ब्रोकरबाट ७७ लाख ५१ हजार बराबरको ११ हजार ६ सय ९० कित्ता शेयर खरिद भएको छ।

बिक्री तर्फ  आज ४४ नम्बर ब्रोकरबाट सर्वाधिक ६२ लाख ४४ हजार बराबरको ९ हजार ४ सय ४९ कित्ता शेयर बिक्री भएको छ भने ब्रोकर नम्बर ३८ बाट ६१ लाख ३६ हजार बराबरको ९ हजार २ सय ४५ कित्ता शेयर बिक्री भएको छ।

तथ्याङ्क श्रोत : डाटा एनालाईटिक्स/नेप्से 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS