IME Life New

एशियन लाईफको शेयर लिलामीमा आवेदन खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाईफ इन्स्योरेन्सको दुई लाख २१ हजार ३५९ दशमलव ७३ कित्ता शेयरको लिलामीमा असार १ गतेदेखि बोलपत्र आवेदन खुला भएको छ ।

इन्स्योरेन्सले जारी गरेको चुक्ता पूँजीको ६० प्रतिशत हकप्रदमा दुई लाख १८ हजार ९३९ दशमलव ०३ कित्ता सर्वसाधारण र दुई हजार ४२० दशमलव ७० कित्ता संस्थापक समूहको शेयर अवितरित भएपछि कम्पनीले आइतबारदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो।

Esewa
Crest

इच्छुक लगानीकर्ताले असार ८ गते आइतबारभित्र एनआईबिएल एस क्यापिटलको कार्यालयहरु, इन्भेष्टमेन्ट बैंकको तोकिएका शाखा कार्यालय तथा ग्रीन डेभलपमेन्ट बैंकको प्रधान कार्यालय बाग्लुङ्गबाट बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र पेश गर्दा संस्थापक शेयरका लागि न्यूनतम एक हजार र सर्वसाधारण शेयरका लागि एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS