IME Life New

सूर्या लाइफको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

बोनस सेयर समायोजन भए पछि कम्पनीको सेयर मूल्य ५ सय रुपैयाँ कायम रहेको छ । भने यसको औसत आधार मूल्य ६ सय १३ रुपैयाँ ६१ पैसा रहेको छ

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS