IME Life New

सांग्रिला डेभलपमेन्टले ल्यायो बीमा सुविधा सहितको बचत खाता, १६ लाख रुपैयाँसम्मको बीमा सुविधा पाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले “बचत पनि बीमा पनि” नामको बचत खाता संचालनमा ल्याएको हो ।

यस बचत खाता अन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् ।
ती विभिन्न खाताहरु खोल्ने ग्राहकका लागि १६ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

Crest

यसमा खाताको प्रकृति अनुसार दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमा सम्बन्धी सुविधाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS