IME Life New

सांग्रिला डेभलपमेन्टले ल्यायो बीमा सुविधा सहितको बचत खाता, १६ लाख रुपैयाँसम्मको बीमा सुविधा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले “बचत पनि बीमा पनि” नामको बचत खाता संचालनमा ल्याएको हो ।

यस बचत खाता अन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् ।
ती विभिन्न खाताहरु खोल्ने ग्राहकका लागि १६ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

Esewa
Crest

यसमा खाताको प्रकृति अनुसार दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमा सम्बन्धी सुविधाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS