Connect IPS
IME Life

ज्योति लाईफ इन्स्योरेन्सले गर्यो माया मेट्रो र चितवन मेडिकल अस्पतालसँग सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

ज्योति लाईफ इन्स्योरेन्सले धनगढीको कैलाली स्थित माया मेट्रो अस्पताल र भरतपुर – १०, चितवन स्थित चितवन मेडिकल कलेज सँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा छुट्टा छुट्टै सम्झौता सम्पन्न गरेको छ ।

सम्झौतामा इन्स्योरेन्सका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र माया मेट्रो अस्पतालको तर्फबाट मेडिकल डाईरेक्टर डा. मोहन साउदले हस्ताक्षर गरे । त्यस्तै चितवन मेडिकल कलेजको तर्फबाट मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गरे ।

Prabhu
Crest

सम्झौता पश्चात कम्पनीसँग आबद्ध चितवन तथा धनगढी लगायत आसपास क्षेत्रका मानीसहरु लाभान्वित हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS