IME Life New

प्रिमियर इन्स्योरेन्सको जेठ १९ गतेको फ्लोरसिटले के देखायो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रिमियर इन्स्योरेन्सले ७९ दशमलव ७९ प्रतिशत बोनस शेयर र ४ दशमलव २० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको अर्को कारोवार दिन  के होला भन्ने चासो सबैमा थियो।  धेरैलाई जेठ १९ गते प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य अत्याधिक वृद्धि  हुने आस गरेका थिए।  तर बजारले दोश्रो बाटो समात्यो।  जेठ १९ गते  प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य १ दशमलव ४३ प्रतिशतले कम हुँदै ११७३  रुपैया पुगेको थियो । प्रिमियरको पहिलो कारोवार १२४९ मा भयो भने दिन भरमा १२४९ सम्म मूल्य पुगेको थियो। जेस्ठ १९ गते  १३ करोड २  लाख बराबरको शेयर किनबेच भयो।

कुन ब्रोकर बाट सर्वाधिक कारोवार :

Esewa
Crest

जेठ १९ खरिद गर्ने ब्रोकर भन्दा बिक्री गर्ने ब्रोकर नै आक्रामक भएको देखिन्छ।   सबै भन्दा धेरै ६ नम्बर ब्रोकरबाट  १ करोड ८० लाख बराबरको १५ हजार १ सय २ कित्ता शेयर बिक्री भएको देखिन्छ भने दोश्रोमा ४४ नम्बर ब्रोकरबाट १ करोड ६७  लाख बराबरको १३ हजार ९  सय २५  कित्ता शेयर बिक्री भएको देखिन्छ।  जेठ १९ गते  चार  वटा  ब्रोकरबाट  एक करोड माथिको शेयर बिक्री भएको छ, सो सूचीमा ब्रोकर नम्बर ६, ४४, ७ र ४९ पर्छन।

जेठ १९ गते प्रिमियर इन्स्योरेन्सको सबै भन्दा धेरै शेयर खरीद गर्नेमा ३८ नम्बर ब्रोकर पर्दछ।  ३८ नम्बर ब्रोकरबाट  १ करोड १६ लाख बराबरको ९ हजार ७ सय २ कित्ता शेयर खरीद गरेको छ।

तथ्याङ्क श्रोत : डाटा एनालाईटिक्स

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS