IME Life
GBIME

नेपाल एसबिआई बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

नेपाल एसबिआई बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिनियर म्यानेजर ४ जना, अफिसर लेगल १ जना, अफिसर इन्ट्रनल अडिट १ जना, जूनियर अफिसर इन्फरमेशन एण्ड कम्युनिकेशनका लागि १ जना, जूनियर अफिसरका लागि २१ जना गरी २८ जना कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यका भित्रका विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १२ जून भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS