IME Life New

बिमा तालिम इन्स्टिच्यूट आईतबार देखि सञ्चालन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अध्यक्षमा राजु रमण पौडेल नियुक्त भए भने सिईओमा भोजराज शर्मा

इन्स्योरेन्स खबर/काठमाडौँ : बिमा तालिम इन्स्टिच्यूट (आईटिआई) आईतबार देखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । बिमा समिति र बिमा कम्पनीहरुहको सहकार्यमा स्थापना हुन लागेको इन्स्टिच्यूटले चालु आर्थिक बर्ष देखि नै तालिमहरु संचालन गर्ने समितिले बताएको छ।
इन्स्टिच्यूटको अध्यक्षमा समितिका निर्देशक राजु रमण पौडेललाई नियुक्त गरिएको छ भने कार्यकारी प्रमुखमा बिमा विज्ञ भोजराज शर्मालाई नियुक्त गरिएको छ ।
नेपालको बिमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएपछि समितिले बिमा एकेडेमीको परिकल्पना गरेको थियो । करिब एक दशक अघि देखि नै एकेडेमीको परिकल्पना गरिए पनि यसले पूर्ण रुप भने पाउँन सकेको थियो । यद्यपी समितिले चालु आवका देखि भने यसको औपचारिक शुभारम्भ गरी तालिमहरु सञ्चालन गर्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS