IME Life New

अर्थ समितिको आज बस्दै बैठक, के छ छलफलको अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले आज मंसिर ८ गते बैठक डोकेको छ।

अर्थ समितिले आज बिहान ११ बजे बैठक डोकेको हो। बैठक सिंहदबारको संघीय संसद सचिवालयको समितिको सभाकक्षमा हुनेछ।

Esewa
Crest

बैठकमा अर्थमन्त्री केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि दफाबार छलफल हुनेछ। छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँगै अर्थसचिव र कानुनसचिवलाई पनि डाकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS