IME Life New

टेनेक्स हाइड्रो होल्डिङले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेनेक्स हाइड्रो होल्डिङले आइपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ निष्कासनका लागि अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ८० करोड रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरकाकुल ८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।

Esewa
Crest

टेनेक्स हाइड्रो होल्डिङको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS