IME Life New

माया खोला हाइड्रोपावरको हकप्रद शेयर धितोपत्र बोर्डको पाइपलाइनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा माया खोला हाइड्रोपावरको हकप्रद शेयर समावेश भएको छ।

माया खोला हाइड्रोपावरले हकप्रद शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो। यो कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति मागेको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १ अर्ब रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड हकप्रद शेयर जारी गर्नेछ।

माया खोला हाइड्रोपावरको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS