IME Life New

नेप्सेमा ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’ सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

यो म्युचुअल फन्डको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ नेप्सेमा सूचीकृत भएको छ। अब यस म्युचुअल फन्डका इकाइहरुबाट दोस्रो बजारमा कारोबारमा आउनेछन्।

Esewa
Crest

उक्त म्युचुअल फन्डको कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक र योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS