IME Life New

नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि एसएलसी वा एसईईको परीक्षा पास गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ६ महिना काम गरेको हुनुपर्नेछ । उमेरको हकमा भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS