IME Life New

गार्डियन माइक्रो लाइफले डाक्यो विशेष साधारणसभा, यस्तो छ अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो मंसिर ३ गते विशेष साधारणसभा डाकेको हो। सभा मोरङको विराटनगरस्थित होटेल एयरपोर्टमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले संस्थापक शेयरधनीतर्फ ४ जना र सर्वसाधारणतर्फ १ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS