IME Life New

सलिको गल्फ टुर्नामेन्टको आयोजना हुने मिति परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) द्वारा ३१ अक्टोबर २०२६ शनिबारका दिन गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुन गइरहेको “सलिको गल्फ टुर्नामेन्ट २०२६” प्रतिकूल मौसमका कारण स्थगित गरी नयाँ मिति तय गरिएको छ ।

उक्त प्रतियोगिता १४ नोभेम्बर २०२६ शनिबार का दिन गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भएको छ। हालैमात्र देशमा देखिएको मौसमको प्रतिकूलताका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेकोमा कम्पनी सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको बताएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS