IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा समूह घटेका छन्। यो दिन विकास बैंक समूह सर्वाधिक १.६१ अंकले बढ्दा जलविद्युत समूहमा सर्वाधिक ०.५७ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा १०२ कम्पनीको शेयरभाउ बढेको छ भने १६९ वटाको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा यो दिन ८ अर्ब ८९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार लुम्बिनी विकास बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS