IME Life New

नाडेप लघुवित्तको सीईओमा पवनकुमार श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन्।

संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति कात्तिक १६ गतेबाट लागू हुनेछ।

Esewa
Crest

श्रेष्ठलाई हाललाई २ वर्षका लागि सीईओमा नियुक्ति गरिएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS