IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.८३ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा ०.३३ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा १७६ कम्पनीको शेयरभाउ बढेको छ भने ९५ वटाको घटेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ५ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार शिवम सिमेन्टको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS