काठमाडौं । नेपाली बजारमा आज जेठ २२गते सुन चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २१ सय रुपैयाँले घटेको हो ।
योसँगै आज सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५२ सय ३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।












