IME Life New

अर्थमन्त्रीले बुझे आगामी आर्थिक वर्षको पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३।८४ को पूर्ण बजेकालीन समीक्षा प्रतिवेदन बुझेका छन्।

अर्थ मन्त्रालयमा आज अर्थमन्त्री वाग्लेसमक्ष नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलले उक्त प्रतिवेदन पेस गरेक हुन्।

Esewa
Crest

राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS