IME Life New

अर्थ मन्त्रालयअन्तर्गतका बीमा प्राधिकरणका सञ्चालक पाण्डेसहित विभिन्न निकायका करिब ३० जना पदमुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका बीमा प्राधिकरणका सञ्चालक गणेशप्रसाद पाण्डेसहित विभिन्न निकायका करिब ३० जना पदमुक्त भएका छन्।

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को व्यवस्थाबमोजिम अर्थ मन्त्रालयले बीमा प्राधिकरणको सञ्चालक समितिका पाण्डेसहित विभिन्न निकायका पदाधिकारीलाई पदमुक्त गरेको हो। पाण्डे प्राधिकरणमा जीवन बीमातर्फ विज्ञ सदस्यका रुपमा रहेका थिए। निर्जीवन बीमा सदस्य भने प्राधिकरणमा रिक्त रहेको थियो।

Esewa
Crest

अरु कुन निकायबाट को–को पदमुक्त ?

कर्मचारी सञ्चय कोष

  • अध्यक्ष– भूपाल बराल । (नेपाल सरकार बहालवाल राजस्व सचिव)
  • सदस्य– डा. धनिराम शर्मा (नेपाल सरकार बहालवाल सहसचिव), ईश्वर कार्की, विनोद थापा।
  • सदस्य– प्राडा ताराप्रसाद भूसाल, देवेन्द्र रमण खनाल।
  • कोषको प्रशासक–जितेन्द्र धिताल।
  • प्रशासक–जितेन्द्र धिताल।

नागरिक लगानी कोष

  • अध्यक्ष– तुलसीप्रसाद घिमिरे।
  • विज्ञ सञ्चालक– हेमन्तराज रमाली।
  • कार्यकारी निर्देशक– पर्वतकुमार कार्की।

नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था

परिषद्को गठन

  • तीनजना सदस्य– कुमार राई, थान प्रसाद पज्ञानी, (नेपाल सरकार सहसचिव), श्यामप्रसाद भण्डारी (नेपाल सरकार बहालवाल सहसचिव)।

लेखामान बोर्डको गठन

  • सदस्य, लेखामान बोर्ड, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था
  • अध्यक्ष – सुनिलकुमार ढुंगेल।
  • पाँचजना सदस्य– मनमोहनराज काफ्ले, जितेन्द्र कुमार मिश्र, दुर्गाप्रसाद ज्ञवाली, मनिषराज उप्रेती र विदुर लुइटेल।
  • सदस्य– पोषराज नेपाल।

लेखापरीक्षणमान बोर्डको गठन

  • अध्यक्ष, लेखापरीक्षणमान बोर्ड, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था
  • सदस्य, लेखापरीक्षणमान बोर्ड, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था
  • अध्यक्ष– श्री जगन्नाथ उपाध्याय निरौला ।
  • तीनजना सदस्य– रविन्द्र राजभण्डारी, क्षेत्र गोपाल प्रधान र शेषमणी दाहाल।
  • सदस्य– श्री गणेशराज राई।

नेपाल धितोपत्र बोर्ड

  • सदस्य– पिताम्वर भण्डारी।

निक्षेप तथा कर्जा सुरक्षण कोष

  • सदस्य– रिक्त रहेको।
  • सदस्य– प्रकाशजंग थापा।
  • प्रमुख कार्यकारी अधिकृत– रमेश घिमिरे।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS