IME Life New

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनी र कालिका लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको ६ प्रतिशत बोनश शेयर वापत १७ लाख ८४ हजार ६८८ कित्ता बोनश शेयर र कालिका लघुवित्तको १० प्रतिशत बोनश वापत ४ लाख ०७ हजार ६९२ दशमलव ३०४८ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

यी कम्पनीहरुको सूचिकृत भएको उक्त शेयर सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS