IME Life New

अर्थ मन्त्रालयले एकैपटक गर्यो ३० उपसचिवको सरुवा (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ।

मन्त्रालयले चैत १५ गतेको निर्णयअनुसार ती उपसचिवहरुलाई विभिन्न कार्यालयमा सरुवा गरिएको हो। ती उपसचिवहरुलाई अर्थ मन्त्रालयमातहतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग, विमानस्थल भन्सार कार्यालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, आन्तरिक राजस्व कार्यालय, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयलगायतका निकायमा सरुवा गरिएको छ।

Esewa
Crest

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलोपटक उपसचिवहरुको सरुवा गरेका हुन्।

को कहाँ सरुवा ?

उपसचिव पदस्थापन_dhsdohu

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS