IME Life New

युनिभर्सल पावरको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीको गत पुस ३० गते सम्पन्न भएको वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजी २ करोड ४८ लाख ५१ हजार २३६.१८२ को १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ।

Esewa
Crest
1774608551266

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS