IME Life New

चार कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ०१ अंकले बढेर २,९३६ को विन्दुमा कायम भएको छ । आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, सोलु हाइड्रो र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS