IME Life New

नेप्सेमा थपियो ६ कम्पनीको १ करोड २३ लाख बढी कित्ता बोनस शेयर, कुन-कुनको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड २३ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा ६ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३९० कित्ता शेयर थियो। यो सबै सन नेपाल लाइफ इन्स्योरन्स, स्वरोजगार लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर र सर्वोत्तम सिमेन्टको बोनस शेयर हो।

Esewa
Crest

नेपसेमा सन नेपाल लाइफको २५ लाख १५ हजार ६१६ कित्ता, स्वरोजगार लघुवित्तको ११ लाख ज्ञ७ हजार ९२.२७ कित्ता र स्वावलम्बन लघुवित्तको ९ लाख ३३ हजार ७५० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

यसैगरी छिमेक लघुवित्तको ४० लाख १९ हजार १८२.३४ कित्ता, सिक्लेस जलविद्युतका १२ लाख ७५ हजार कित्ता र सर्वोत्तम सिमेन्टका २४ लाख ८७ हजार ७५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

यो सबै बोनस शेयर ती कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण गरेका हुन्। अघिल्लो वर्ष सन नेपाल लाइफले ५ प्रतिशत, स्वरोजगार लघुवित्तले १४.२५ प्रतिशत, स्वावलम्बन लघुवित्तले ५.६३.६५ प्रतिशत, छिमेक लघुवित्तले १२.५ प्रतिशत, सिक्लेस हाइड्रोपावरले १५ प्रतिशत र सर्वोत्तम सिमेन्टले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS