IME Life New

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा हर्क साम्पाङको अग्रता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङ भारी मतले अग्र स्थान कायम गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई १०८२ मतले पछि पार्दै मतान्तर बढाउन थालेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार साम्पाङको मत ६ हजार २७९ रहेको छ । साम्पाङलाई सरिन तामाङले ५ हजार ३३३ मत ल्याउँदै पछ्याइरहेका छन् ।

Esewa
Crest

यता, नेपाली कम्युनिष्ट पार्टीका सूर्यवहादुर भट्टराई (मनोज) ले १२९१, एमालेका टिकाराम लिम्बूले ९६४, कांग्रेसका सुजेन्द्र तामाङले ८९५, राप्रपाका उद्धव श्रेष्ठले ३७५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS