IME Life New

झापा-५ः बालेनले साढे १० हजार बढी मतान्तरले पछि पारे ओलीलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं। ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४ गुणा बढी मतान्तरका साथ पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का अध्यक्ष बालेन साहले अग्रता लिइरहेका छन्।

पछिल्लो मत परिणामअनुसार बालेनले १३ हजार ६५४ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी ओलीले ३ हजार ११ मत प्राप्त गरेका छन्। बालेनले १० हजार ६४३ मतले ओलीलाई पछि पारेका छन्।

Esewa
Crest

यसैगरी सोही निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका समीर तामाङले १ हजार ५१७ मत, कांग्रेसकी मन्धरा चिमरियाले ४०३ मत र नेकपाका रञ्जित तामाङले ३७० मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS