IME Life New

धितोपत्र बोर्डबाट कालिञ्चोक हाइड्रोपावरलाई आइपीओ ल्याउन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कालिञ्चोक हाइड्रोपावरलाई आइपीओ ल्याउन अनुमति दिएको छ।

धितोपत्र बोर्डले सोमबार कालिञ्चोक हाइड्रोपावरलाई १३ करोड ७५ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो। अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ७५ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

Esewa
Crest

कालिञ्चोक हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS