IME Life New

सुन चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड, एकैदिन ९ हजार २ सयले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ हजार २ रुपैयाँले बढेको हो ।

योसँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा ३२० रुपैयाँले बढेर तोलामा ६ हजार १९० रुपैयाा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ८७० रुपैयाँमा चाँदी कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS