IME Life New

विद्युत प्राधिकरणमा जागिर खुल्यो, २६६ जनालाई अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।

प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदमा २६६ जनाका लागि दरखास्त आह्वान गरेको हो। प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ वातावरणविददेखि सहनिर्देशकसम्म १३३ जनाका लागि दरखास्त खुलाएको छ।

Esewa
Crest

यसैगरी प्राधिकरणले मिटर रिडिङ सुपरभाइजमा ४१ जना, लेखापालमा ५१ जना र सुपरभाइजर ४१ जना पदपूर्ति गर्न लागेको छ।

इच्छुक योग्य उम्मेदवारले माघ ८ गतेसम्म आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS