IME Life New

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरको बाँध बगायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । बाढीले हाइड्रोपावरको बाँध बगाएको छ।

बाढीले रसुवागढी हाइड्रोपावरको क्याम्प पनि बगाएको छ। क्याम्प बगाएपछि कर्मचारी भागेर सुरक्षित स्थलतिर लागेका छन्। हाइड्रोपावरको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको छ।

Esewa
Crest

रसुवागढी हाइड्रोपावरका एक अधिकारीका अनुसार जलविद्युत आयोजनाको भौतिक संरचनामा ठूलो क्षति भएको छ। ‘यहाँ कर्मचारीहरु जंगलतिर भागेका छन्’, ती अधिकारीले भने, ‘उनीहरुको उद्धारका लागि पहल भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS